काठमाडौँ, २१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





