गणेश यादवको मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौँ, १८ साउन । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न एक समिति गठन गरेको छ । 

गृहमन्त्री सुदन गुरुङ काठमाडौँ फर्किए लगत्तै मन्त्रीस्तरीय निर्णयबाटमन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा उपसचिव कुलशेखर अर्याल, सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तथा विधि विज्ञान प्रयोगशालाका डिएसपी रहेका छन् ।

समितिले सिरहामा भएको उक्त घटनाको निष्पक्ष अध्ययन गरी सत्यतथ्य प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ