आचार्य’को फर्स्ट लुक भिडियो सार्वजनिक

काठमाडौँ, १५ साउन । चलचित्र ‘आचार्य’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ । फर्स्ट लुक भिडियोको केन्द्रमा एक्सन छ । 

निखिल उप्रेतीको एक्सन फर्स्ट लुक भिडियोमा देखाइएको छ । सिक्स–प्याक बडीमा देखिएका निखिलले एक्सनका लागि लिएको रिस्क प्रस्तुत छ । 

एक्सन नायकका रूपमा लामो समय काम गरेका निखिल केही वर्षयता सिनेमामा देखिएका थिएनन् । ‘आचार्य’मार्फत उनी कमब्याकको प्रयास गरिरहेका छन् । 

फर्स्ट लुक भिडियोसँगै ‘आचार्य’को प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र असोज ९ गतेबाट प्रदर्शमा आउनेछ । ‘आचार्य’लाई निखिल स्वयंले निर्देशन गरेका छन् । कथा पनि निखिलकै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे