आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १३ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर ४ हजार ३२० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

काठमाडौँ, ११ भदौ । २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। गुम्न लागेको धन

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा बिभत्स तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न