विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग

काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् ।

आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप सहयोग गरेका हुन् । 

सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रिना कुमारीका पति विवेक मण्डलको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै थापाले शोकाकुल परिवारलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु