अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज

काठमाडौँ, ७ साउन । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। 

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी आज डिस्चार्ज भएकी हुन्।

​यसअघि अस्पताल प्रशासनले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी