सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै प्रदर्शन

काठमाडौँ, ७ साउन । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । 

आज विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने मागसहित आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन् । 

पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने उनीहरको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for