आइतबारका लागी अर्थ समितिले बोलायो बैठक

काठमाडौँ, २ साउन । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरूसँग वृहत् छलफल गर्ने भएको छ ।

विधेयकका मस्यौदा र वित्तीय क्षेत्रका सरोकारहरूमाथि संवाद गर्न समितिले आगामी आइतबार बैठक आह्वान गरेको हो ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको अर्थ समिति सभाकक्षमा आगामी आइतबार बिहान साढे ९ बजे समितिको १७ औँ बैठक बस्ने तय भएको छ । उक्त बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि केन्द्रित रहेर छलफल गरिने कार्यसूची रहेको समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई