काठमाडौँ, ३२ असार । आज सुनको उल्या बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





