लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत : कुन जिल्लामा कति ?

बुटवल, २९ असार । लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाइँ ५९.९४ प्रतिशत सम्पन्न भएको छ ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म १ लाख ८० हजार ६३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ

काठमाडौँ, ३० असार । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने

काठमाडौँ, ३० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ३० असार । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई