‘कमेडी च्याम्पियन’ चौंथो सिजनको जजमा जितु नेपाल, ऋचा शर्मा, विशाल भण्डारी

काठमाडौँ, २३ असार । प्रतीक्षित टेलिभिजन शो ‘कमेडी च्याम्पियन’ चौंथो सिजनका जज (निर्णायक) निश्चित भएका छन् । यसपटक जजको संख्या घटाएर ३ जनामा सीमित गरिने भएको छ ।

यस संस्करणको जजमा कलाकार जितु नेपाल, ऋचा शर्मा र निर्देशक समेत रहेका विशाल भण्डारी हुनेछन् । अघिल्ला तीनै संस्करणमा जजको रुपमा देखिएकी ऋचाले नयाँ सिजनमा पनि निरन्तरता पाउने भएकी हुन् ।

यसपटक नयाँ पुस्तालाई समेटेर जज प्यानल बनाइएको स्रोतले जनायो । यद्यपि, यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल

काठमाडौँ, ३० भदौ । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको