आँपको मूल्य बढ्यो

काठमाडौँ, २२ असार । बजार आँपको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज आँपको मूल्य बढेको हो ।

कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा औसत ५५ रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो हिजो आइतबार मालदह आँप प्रतिकिलो थोकमा औसत ९५ रुपैयाँमा किनबेच भएको थियो । आज भने मालदह आँप प्रतिकिलो थोकमै १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै दसहरी आँप आज प्रतिकिलो थोकमा औसत १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र