रास्वपा महाधिवेशन: बन्द सत्रको कार्यतालिका संशोधन

काठमाडौँ, ८ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ ।

पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु

अमेरिका, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् । लेबनानमा

काठमाडौँ, ८ असार । २०८३ साल असार ८ गते सोमबार सन् २०२६ जुन २२ तारिख। जेठ शुक्ल पक्षको अष्टमी । आजको

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण