काठमाडौँ, ७ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





