हास्य कलाकार खेम शर्माको निधन

काठमाडौँ, ७ असार  । हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन भएको छ । 

हास्य कलाकार शिवहरि पौडेलका अनुसार कलाकार शर्माको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।  उनी टेलिफिल्म `चतुरेको दाउपेच´ बाट चर्चामा छाएको थिए । 

मृतक शर्माले थुप्रै टेलिफिल्म र फिल्महरूमा समेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा