आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौँ, ४ असार । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रे, ४ असार । बीभी कम्पनीले सञ्चालन गरिरहेको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित गणेश माध्यमिक विद्यालयमा

काठमाडौँ, ४ असार । काठमाडौँको टोखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक

काठमाडौँ, ४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन्