मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजीको सरुवा

काठमाडौँ, ३० जेठ । दुई प्रदेशका डीआईजी सरुवा भएका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् । 

मधेस प्रदेशमा ओम अधिकारीलाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्‍याइएको छ । 

मधेस प्रदेशका डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानोपखरी सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी ओमा रानालाई अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालय तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ३० जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २९ जेठ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको

काठमाडाैँ, २९ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ । शुक्रबार बसेको