घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे मंगलबार मध्यरातमा एक आह्वान गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न

काठमाडौँ, १३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले

काठमाडौँ, १२ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड