‘बजेट र म’बारे संगठित रुपमा अफवाह फैलाइयो: मन्त्री वाग्ले

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ, ू अर्थमन्त्री डा।वाग्लेले भन्नुभयो, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “

अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने

काठमाडौँ, १२ साउन । २०८३ साल साउन १२ गते मंगलबारको राशिफल ।   मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका

काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ ।

काठमाडौँ, ११ साउन । बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द