फिफा विश्व कप-२०२६: प्रत्यक्ष प्रसारण ‘डिस होम’मा

काठमाडौँ, २७ जेठ । फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डिस होमको डिजीओ एप्सबाट हुने भएको छ ।

विश्वकै सवैभन्दा प्रतिक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकपको प्रत्यक्ष प्रसारणको लागि खेलकुदप्रेमीले अब डिसहोममार्फट आफ्नै मोबाइलबाट उच्च गुणस्तरको भिडियोमा हेर्न सकिने डिसहोमले जनाएको छ । उक्त एप्सबाट विश्वकपभरका सम्पम्पूर्ण १०४ वटै खेलहरु हेर्न सकिने छ ।

डिसहोमले फुटबलको माहोललाई थप सहज र किफायती बनाउन डिजिओले मात्र रु ५४९ मा ‘मोबाइल ओन्ली’ पास ल्याएको छ । जसमा नेपाली भाषामा नै कमेन्टरी हुने जनाइएको छ । आवश्यकता अनुसार आफैले भाषा छनोट गर्न सकिने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले