महासचिव पोखरेल सरकारको काम कारबाहीप्रति असन्तुष्टि

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।’

नेकपा एमालेले पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सदनमा समेत अवरोध गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेड संख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट एक

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले

काठमाडौँ, २६ जेठ । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद

काठमाडौँ, २६ जेठ । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौँ रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा