दुर्गा प्रसाईंको नागरिक बचाउ अभियान र धवलशमशेरको समूहबीच एकता

काठमाडौँ, २२ जेठ । राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने भन्दै दुर्गा प्रसाईंको नागरिक बचाउ अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा¬)का निवर्तमान महामन्त्री धवलशमशेर राणाको समूहबीच एकता भएको छ । 

दुवै समूहको एकतामा पुराना शक्तिको विकल्पमा आएझैँ राष्ट्रवादको मुद्दामा एकाकार हुँदै रास्वपाको पनि विकल्प खोज्ने भनिएको छ ।

सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित दर्शन र दोहोरो नागरिकता पाउनेगरी एकपटकको नेपाली सधैँको हुनेगरी नयाँ पार्टी बनाउने घोषणा गरिएको छ ।

दुई समूहबीच एकतामा हस्ताक्षर भइसक्दासम्म नयाँ पार्टीको नाम भने राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई