प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा आएर माफी माग्नुपर्छ : ज्ञानबहादुर शाही

काठमाडौँ, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा आएर माफी माग्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताए ।

आजको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै नेता शाहीले, ‘भारतको भूमि नेपालले कहाँ कहाँ मिचेको छ ? त्यो एक–एक तथ्य चाहियो ? होइन भने सदनमा आएर माफी माग्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । सरकारले २७ सहसचिवको सरुवा गरेको छ । गत ३ भदौमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा संघीय

म्याग्दी, ८ भदौ । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा