दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

आज न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको छ । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन

काठमाडौँ, ९ साउन । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब

काठमाडौँ, ८ साउन । अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितले उपकरण व्यवसाय थालेका छन् । उनीहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनीमार्फत प्रोडक्सन

काठमाडौँ, ७ साउन । महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका