हेटाैंडा कपडा उद्योग सञ्चालनमा ल्याउन पहल

काठमाडाैँ, ९ जेठ । सरकारले बन्द रहेका हेटाैंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउनका लागि पहल चाल्दै  उद्योगमन्त्री गौरीकुमारी यादवले आज हेटौडा औद्योगिक क्षेत्रकै निरीक्षण गर्नुभएको छ ।

उद्योग क्षेत्र निरीक्षण पश्चात् मन्त्री यादवले अब कपडा उद्योग सञ्चालनमा ल्याउन धमाधम काम अगाडि बढाउने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।