बैंकका कर्मचारीहरूले अतिरिक्त काम गरे ‘ओटी’

काठमाडौँ, ९ जेठ । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । 

त्यस्तै, कुनै कर्मचारी ओभरटाइम काम गर्न तयार हुन्छ भने यसबापत थप पारिश्रमिक प्रदान गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई श्रमसम्बन्धी कानुन र कर्मचारीसम्बन्धी राष्ट्र बैंकको निर्देशन पूर्ण रूपमा पालना गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी