दुई प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछाने

काठमाडौँ, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । 

काठमाडौँमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् । सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा पार्टी सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

कोसी प्रदेशका सांसदसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदसँग दिउँसो साढे १ देखि साढे ३ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी

काठमाडौँ, १० साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, ९ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई