सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस् : हर्क साम्पाङ

काठमाडौँ, ४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गरेका छन् । 

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै जलेका भवनको पुनर्निर्माण गरिदिने बताए । 

प्रि–बजेटमाथि छलफलमा सहभागी भएका उनले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई

काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका

काठमाडौँ, ९ साउन । सरकारले राष्ट्रिय परिचयपत्रका लागि १ करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) फ्रान्सेली कम्पनीबाट बिनाप्रतिस्पर्धा खरिद गर्ने

काठमाडौँ, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको