प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा शपथ ग्रहण

काठमाडौँ, ३१ बैशाख । संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए । संखुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना