प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौँ, ३० बैशाख । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभएपछि विपक्षीले संसद् अवरोध गरेका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल गर्न प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई समय दिए ।

त्यसपछि प्रतिपक्षीले टेबुल ठोके । र, उनीहरूले प्रधानमन्त्री चाहियो भन्दै सदन अवरोध गरेका छन् । सभामुखले आफ्नो कुरा सुन्न आग्रह गरिरहेका छन् ।

विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा