आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ, ३० बैशाख । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्  ।

सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार-

१.नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत

२.विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत

३.भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत

४. सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । जसअनुसार अमेरिकी