काठमाडौँ, ३० बैशाख । आज सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





