देउवा र कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देहायका महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यी हुन केन्द्रीय सदस्य मनोनित हुनेहरू

  • श्री महेन्द्र यादव — धनुषा
  • श्री जीवन परियार — कास्की
  • श्री उमेश श्रेष्ठ — चितवन
  • श्री रमेश रिजाल — पर्सा
  • श्री सुजाता कोइराला — मोरङ
  • श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला
  • डा. चन्द्रकान्त भण्डारी — गुल्मी
  • श्री अजयकुमार चौरसिया — पर्सा
  • श्री लक्ष्मी परियार — उदयपुर
  • श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु
  • श्री दिनेशकुमार यादव — सप्तरी
  • श्री राजीव कोइराला — सुनसरी
  • श्री राजीव ढुंगाना — सुनसरी
  • प्रा.डा.गोविन्दराज पोखरेल — प्यूठान
  • श्री सुशिला मिश्र भट्ट — कैलाली
  • श्री नागिना यादव — महोत्तरी
  • श्री दिनेश कोइराला — चितवन
  • डा. जीवन राना — कैलाली
  • श्री सीता थपलिया (उर्मिला) — धादिङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । २०८३ साल असार ४ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय