हिजो अध्यादेशको विरोध गर्नेहरू आज त्यही बाटो हिँडे : सांसद अर्याल

काठमाडौँ, २८ बैशाख । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्नेहरू आज स्वयं त्यही बाटोमा हिँडेको टिप्पणी गरेकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा अर्यालले भनिन्, “यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधाअनुसार बदलिएको नैतिकता हो ?”

उनले जनताले यसलाई रुपान्त्रण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर चिन्ने ? भन्दै प्रश्न गरिन् । नयाँ सोच भनेको संसद् पन्छाएर कार्यापालिकाको स्वेच्छाचारिता शासन लाद्नु हो ? भनेर उनले प्रश्न गरिन् ।

प्रधानन्यायधीशको सिफारिसले स्थापित मान्यतालाई खण्डित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव