प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

काठमाडौँ, २६ बैशाख । नेपाली कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ ।  

आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ । भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्नेछ । 

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति शर्माले भेलाबारे जानकारी गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून