मनोज गजुरेलले नाटकमा डेब्यू गर्ने

काठमाडौँ, २३ बैशाख । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘महाभारत’ बाट हाँस्य कलाकार मनोज गजुरेलले रंगमञ्चमा डेब्यू गर्ने भएका छन् ।

उक्त थिएटरले आज आगामी नाटकको घोषणा गरेको हो । कुलदीप कुणालले लेखेको नाटकलाई नवीन भट्टले निर्देशन गर्दैछन् ।

गजुरेलसँगै यो नाटकमा नेपाली फिल्मका चर्चित कलाकार रमेश बुढाथोकी र विशाल पहारीले पनि अभिनय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता

काठमाडौँ, १२ असार । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने

काठमाडाैँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।

काठमाडौँ, १२ असार । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ