नेप्से परिसूचक १.६४ अङ्कले घट्यो

काठमाडौँ, २३ बैशाख । नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ ।

आज बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ ।

आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै नाफा कमाउनेमा फर्वार्ड माइक्रोफाइनान्स रहेको छ, जसको सेयर मूल्य १३.७४ प्रतिशतले बढेर १३०० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा