काठमाडौँ, २३ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेर ४ हजार ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





