कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौँ, १४ बैशाख । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

गएको शुक्रबार गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो । आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् । सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा राखेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित र पूर्वसहमहामन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कैलालीमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

काठमाडौँ, १४ बैशाख । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्यवृद्धि भएको

काठमाडौँ, १४ बैशाख । रौतहट र दैलेखमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका–१, पिपराटोल

काठमाडौँ, १४ बैशाख । सर्लाहीमाँ जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–१५,