बाबुराम भट्टराईको फेसबुक पेज गायब

काठमाडौँ, १३ बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज गायब भएको छ  ।

भट्टराईको पेजमा प्राविधिक समस्या देखिएको उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयले भनेको छ– ‘पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय

काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन

काठमाडौँ, १३ बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज गायब भएको छ  । भट्टराईको पेजमा प्राविधिक समस्या देखिएको

तनहुँ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका