शेखर गोल्छामाथि अनुसन्धानका लागि चार दिनको म्याद थप

काठमाडौँ, ११ बैशाख । अदालतले उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।

गोल्छा बिहीबार नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३

काठमाडौँ, ११ बैशाख । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार लागूऔषध कारोबारीलाई समाउने क्रममा

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी

काठमाडौँ, ११ बैशाख । सुर्खेतको बराहताल गाउँपालिका-४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय