आजबाट हलमा ‘परालको आगो’

काठमाडौँ, ११ बैशाख । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजअन्तर्गत ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको हो ।  लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका छन् ।

रनटाइम १३५ मिनेट रहेको चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारीलगायतको अभिनय छ । चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate