‘राका’मा अल्लु अर्जुनको पारिश्रमिक १७५ करोड !

काठमाडौँ, १० बैशाख । बलिउड अभिनेता अल्लु अर्जुन आफ्नो आउँदो सिनेमा ‘राका’का लागि बलियो लाइनअपको तयारी गरिरहेका छन् ।

उनले यो चलचित्रबाट १७५ करोड रुपैयाँ भारु पारिश्रमिक लिएका छन् । सिने करिअर उकासिएसँगै उनले व्यक्तिगत जीवनमा पनि ठूलो परिवर्तन आइसकेको छ ।

अल्लु र उनको परिवार हैदराबादको जुबली हिल्समा रहेको आफ्नो नयाँ विलासी घरमा सर्दैछन् । यो घरको मूल्य १०० करोड रहेको बताइएको छ । 

अल्लु अर्जुन यस वर्षको अन्त्यतिर आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् । एनडीटीभी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा