कांग्रेस संसदीय दलको विधान पारित

काठमाडौँ, १० बैशाख । नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ ।

आज बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो । विधान पारित भएसँगै अनुमोदनका निम्ति पार्टी कार्यालयमा पत्राचार गरिएको सांसद बासना थापाले जानकारी दिइन् ।

उनले भनिन्, “अनुमोदनका लागि आज पत्राचार भएको छ । निर्वाचन प्रक्रिया त हामीले सुरु गरिसक्यौँ,” “मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिसक्यौँ, सर्वसम्मतिको प्रयास भइरहेको छ । कतिजना उमेदवार हुन्छन्, त्यसपछि कुरा हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा