राष्ट्रपति पौडैलद्वारा संघीय संसद्को दुवै अधिवेशन आह्वान

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय दुवै सदनको अधिवेशन आह्वान गरेको छ । संविधानको धारा ९३ मा  मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । 

चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए । यस अधिवेशन अब बजेटमा केन्द्रित हुनेछ ।

जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । बजेट पारित अघि संसद्मा बजेटका प्राथमिकता सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा प्रि बजेट छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक

काठमाडौँ, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको

जनकपुरधाम, १० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी