भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, ९ बैशाख । बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ, १० साउन । २०८३ साल साउन १० गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ।

काभ्रे, ९ साउन । धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।

रोल्पा, ९ साउन । सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन्