पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन प्रभु साहको माग

काठमाडौँ, ८ बैशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको करहरु घटाउन माग गरेका छन् ।

सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममुल्यमै पेट्रोलिएम पदार्थ पाउन सक्ने उनले बताए ।

काठमाडौँ को कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरागर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औषत कुरमुक्त मुल्य १४९ रुपैया १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयामा बेचिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ४

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । जसअनुसार अमेरिकी