रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । ६ बुँदे विषयमा छलफलका लागि केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेको थियो ।

यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ७ बैशाख । आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको

काठमाडौँ, ६ बैशाख । महोत्तरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बेचु भन्ने शिवशंक आलेमगरलाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, ६ बैशाख । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रातिको