केकी अधिकारीले घोषणा गरिन् फिल्म ‘स्टेसन’

काठमाडौँ, २ बैशाख । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले नयाँवर्ष २०८३ को अवसरमा आगामी फिल्म ‘स्टेसन’ निर्माणको घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले फिल्मको टाइटलसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेकी छन् ।उनका अनुसार, यो सोसल-थ्रीलर जनराको फिल्म १९ भदौ (४ सेप्टेम्बर) देखि देशब्यापी प्रदर्शनमा आउनेछ । यो फिल्मलाई मध्य बैशाखदेखि छायांकन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।