लसुनको मूल्य बढ्यो

काठमाडौँ, २६ चैत । बजारमा लसुनको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज चिनियाँ सुकेको लसुनको मूल्य बढेको हो ।

आज सुकेको चिनियाँ लसुनको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको २ सय २० रुपैयाँमा किनबेच भएको उक्त लसुन आज बिहीबार भने २ सय सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी कालीमाटीमा सुकेको नेपाली लसुनको मूल्य भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ४५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा

काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २६ चैत । सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका

काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण